नियम ३४
गणपूरक सङ्ख्या
संयुक्त समितिको बैठक सञ्चालनको लागि समितिको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्य उपस्थित हुनु पर्नेछ ।